Need a hand in crafting captivating content? Look no further! We're here to support your creative journey. Contact Now

चिप्लो भाई । जसले हाम्रो तिहार रमाइलो बनाएको थियो

 


तिहारको समायो थियो । नेपालमा मान्छेहरु तिहार देउसी भैलोखेलेर मनाउने गर्छन । त्यसै मधेश एउटा फुच्छेको टोली पनि देउसी भैलो खेल्न भनेर एउटा घरमा जान्छन् । देउसी भटाउन, नआउने फुचेले जब चिप्लो शब्द जोडेर देखेजती सबै सामानलाई चिप्लो भन्छन, त्यो सुन्न लायक थियो । हेर्नुहोस, भिडियो ।


भिडियो :