Need a hand in crafting captivating content? Look no further! We're here to support your creative journey. Contact Now

प्रचण्डले के हामी नेता चोर हौं त भनेर सोध्दा, जनताले एकै स्वरमा हो हो भनको त्यो दृश्य

 नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा राजेन्द्र लिङ्देनले नेतालाई गाउँ घरमा जनताले चोर भन्न थालिसकेको अवस्ता आएको छ भनेपछि प्रचण्डले के नेता चोर नै हुन् त  भनेर महाधिवेशनमा सहभागी सबैलाई प्रश्न गरेका थिए । उनले यस्तो प्रश्न सोध्दा उपस्थित सबैले हो हो भनेर जबाफ दिए, प्रचन्डले होइन भन्दा पनि त्यहाँ सहभागीहरु बाट एकै स्वरमा हो हो भन्ने आवाज आयो ।


महाधिवेशनमा सहभागीहरु अधिकांश निर्वाचित भएर आएका प्रतिनिधिहरु नै थिए । मतलब उनीहरू पनि निर्वाचित भएर आएका पार्टीका नेतानै थिए । उनीहरुबाट नै नेता चोर हुन भन्ने आवज आएपछि प्रचण्ड लज्जित हुनुपरेको थियो ।

हेर्नुहस् हो भिडियो :